Posts

राष्ट्रियसभा सदस्य वामदेवले लिए सपथ

Image
  काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्। गौतमले अपराह्न सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। सो निर्णय बुधबार राष्ट्रपति कार्यालयमा पुगेको थियो।सपथ लिए संगै बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन्।

In coronavirus vaccine race, China inoculates thousands before trials are completed

Image
  China is inoculating tens of thousands of its citizens with experimental coronavirus vaccines and attracting international interest in their development, despite expert concerns over the safety of drugs that have not completed standard testing. China launched a vaccine emergency use programme in July, offering three experimental shots developed by a unit of state pharmaceutical giant China National Pharmaceutical Group (Sinopharm) and US-listed Sinovac Biotech. A fourth COVID-19 vaccine being developed by CanSino Biologics was approved for use by the Chinese military in June. Aiming to protect essential workers and reduce the likelihood of a resurgence, the vaccines are also grabbing attention in the global scramble by governments to secure supplies, potentially helping reframe China's perceived role in the pandemic. Beijing has not released official data on the uptake in domestic targeted groups, which include medical, transport and food market workers. But China National Biotec...

जगदम्बा उद्योगमाथि कारवाही

Image
वाग्मती / सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ । बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए । उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प...

बालबालिकाका लागि मोबाइलको प्रयोग घातक

Image
  बिर्तामोड, कोरोना भाइरसले विश्वका धेरै  देशमा महामारीको रुप लिइरेहेका बेला धेरै बालबालिकाको मोबाइलमै झुण्डिने प्रवृत्ति बढेको छ । यसले बालबालिकाको आँखामा गम्भीर असर पर्ने चिकित्सकहरुले बताएका छन् । बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा एक वालिकाको आँखा जाँच गर्दै नेत्र रोग विशेषज्ञ अजित ठाकुर । तपाईंको बच्चाले दिनमा कति समयसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ । तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत दिएको छ । संगठनले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रीनबाट टाढै राख्न सूचित गरिएको छ । बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने बताइएको छ । अहिले कोरोनाका कारण अनलाइ...

भगवती टायल्स एन्ड हल्लो बल्क उधोग बाह्दशी:05 +9779808123680

Image
 निर्माण सम्वन्धी गुणस्तरिय तथा भरपर्दो उत्पादन  विशेषताहरु 👇 -अत्याधुनिक मेसिन बाट विभिन्न साइज र आकर्षक डिजाइनका उत्पादनहरु। - बाताबरण प्रभाव न्यूनीकरण । - सुपथ मुल्य तथा बढी टिकाउ। -आधुनिक तथा आकर्षक डिजाइन र फिनिसिङ  - सजिलो सग सफा गर्न सकिने।  - सजिलेेै लगाउन र आबस्यक अनुसार निकाल्न           सकिने।  -  माटो रहित बालुवा ,डस्ट र गिट्टी प्रयोग ।   - साना तथा ठुलो सवारी गुडाउन सकिने।    - ढुवानी तथा फिटिङ् को ब्यवस्था।

UAE approves emergency use of Covid-19 vaccine

Image
The UAE's Ministry of Health and Prevention has announced an "emergency approval" for use of the #Covid19 vaccine. The vaccine will be available to the "first line of defence heroes who are at the highest risk of contracting the virus", a minister announced. This will protect them from any dangers and provide safety precautions. "The vaccine emergency approval for use is fully aligned with regulations and laws which permit accelerated authorisation process," said Abdul Rahman bin Mohammed Al Owais, Minister of Health and Prevention (MoHAP). "The results of the first and second test phases (of the vaccine) showed that it is safe, effective and triggered the right response." Officials said the emergency approval was granted on "meeting a set criteria for this specific purpose, and working closely with the vaccine's developers". The National Emergency Crisis and Disaster Management Authority (NCEMA) tweeted on Monday that the resul...

Nepal Airlines’ Sr Pilot Vijay Lama tests positive for Covid-19

Image
  KATHMANDU:   Nepal Airlines’ Senior Pilot Vijay Lama has tested positive for coronavirus infection. It has been learnt that another NA pilot too has contracted Covid-19.On Sunday, a NA flight had airlifted an army team to Sudan and the pilots and crew got their swabs collected the very day. Apparently, the report that was received today for Capt. Lama and the other pilot who flew the aircraft with him resulted in a positive. Picture taken right before the flight departed. Source: Capt. Lama’s Facebook Currently, they are staying in isolation at Soaltee Hotel in Tahachal Marg, Kathmandu. During this period of pandemic, Captain Lama has piloted numerous repartition flights and had been gathering funds for Covid-19 response.

सुनसरी-मोरङ करिडरका साढे ६ सय उद्योगमध्ये करिब १ सय मात्र सञ्चालनमा

Image
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन् । कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्‍चालन हुन थालेका छन्‌। तर, सहजै सञ्‍चालन भइरहेका छैनन्‌।  कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् ।  आवश्यक कच्चापदार्थ अभाव भएको छ। कच्चापदार्थ नै नपाएपछि पूर्ण क्षमतामा उद्योग चलाउन नसकिरहेको उद्योगीहरू बताउँछन्‌। पूर्ण क्षमतामा चलाउने लक्ष्यसाथ उद्योग खोलिएपनि यसो गर्न सकिएको छैन। साढे ६ सयमध्ये करिब १ सय मात्र सञ्चालनमा औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये १ सय उद्योगमात्रै अहिले आंशिक सञ्‍चालन गरिएको छ। तर, ती उद्योग पनि कच्चा पदार्थ, मजदुर र बजार अभावमा बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गर्न थालिसकेका छन्। यस औद्योगिक करिडोर क्षेत्रमा निर...

पीसीआर टेस्टको मुल्य घट्यो, अव दुइ हजार मात्र

Image
  काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो । यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।...

Coronavirus live: 90 UN peacekeepers contract Covid-19 in Lebanon

Image
  Ninety UN peacekeepers in south Lebanon have tested positive for the novel coronavirus, a spokesman for the UNIFIL force said on Sunday. Spokesman Andrea Tenenti said 88 of those infected belonged to the same contingent, but he did not specify the nationalities of the peacekeepers. Global cases of coronavirus hit 28.8 million on Sunday, with 920,000 deaths and 19.5 million recoveries. The UAE recorded 640 new cases of Covid-19 on Sunday from a further 84,642 tests, with further 468 patients recovering and no further deaths reported. Dubai has begun  a major campaign against those breaching Covid-19 protocols , issuing hundreds of fines and thousands of warnings at shopping malls at the weekend.

COVID-19: Vaccine trial volunteer stresses importance of masks, handwashing

Image
  Dr Jamal Al Kaabi, undersecretary at the Department of Health, Abu Dhabi, was the second volunteer to take part in the world’s first inactivated clinical vaccine trial for COVID-19, in Abu Dhabi Abu Dhabi: She may be a trial volunteer for a COVID-19 vaccine, but Hussa Al Mansoori is still diligently wearing a mask. What’s more, she told  Gulf News  she was reminded to continue to follow safety measures even when she would go down to give her latest blood sample for the vaccine trials. “I received my second vaccine dose on August 23, and I had to submit my blood sample, as well as a nasal swab for a PCR [polymerase chain reaction] test, on September 6. As I provided the sample, the workers at the trial centre [4Humanity] stressed once again that I should continue wearing a mask and must also wash my hands frequently,” said Al Mansoori, a 49-year-old Emirati IT executive based in Abu Dhabi. “It was interesting for me because it shows the level of care we must all practise...

Qatar ruler meets Afghan, Taliban delegations during peace talks in Doha

Image
   Qatar’s ruler Emir Sheikh Tamim bin Hamad al-Thani met representatives of both the Afghan government and the Taliban to wish them success during peace talks taking place in the Gulf state, Qatar state media reported on Sunday. Talks between the Afghan government and the Taliban began in the Qatari capital Doha on Saturday, aimed at ending 19 years of war in Afghanistan. Sheikh Tamim met with the Afghan High Council for National Reconciliation Chairman Abdullah Abdullah and the accompanying delegation, QNA said on Twitter. Sheikh Tamim told Abdullah he wished the negotiations success and to achieve the Afghan people’s aspirations for national unity, progress and prosperity, Qatar News Agency said. He expressed the same remarks in a meeting with Taliban political office head Mullah Abdul Ghani Baradar, which was also attended by a delegation, QNA said in a separate tweet.

रिया चक्रवर्ती: किन भारतीय टिभी च्यानललाई सुशान्त सिंह राजपूतको मृत्युप्रति यति धेरै चासो

Image
बीबीसी न्यूज, तस्बिर स्रोत, GETTY IMAGES कुनै जवान चर्चित कलाकारको निधन विश्वमा जहाँसुकै पनि ठूलो खबर हो। तर बलिवुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीको दानवीकरणको जुन स्तरले भारतको मूल समाचारमा कब्जा जमाइरहेको छ त्यसले कैयन् मानिसहरूलाई कतै राष्ट्रिय सङ्कट नै छायामा पारेको हो कि भन्ने परिरहेको छ। सञ्चारमाध्यमको यो असाधारण चासो जुन महिनामा मुम्बईस्थित घरमा राजपूतको लाश भेटिएदेखि सुरु भयो। प्रहरीले ती ३४ वर्षीय कलाकारले आत्महत्या गरेको बतायो र समाचार विवरणहरूमा उनी मानसिक स्वास्थ्यको समस्यासँग जुझिरहेको उल्लेख भए। तर राजपूतका पिताले चक्रवर्तीले उनलाई आत्महत्या गर्न उक्साएको, छोराको पैसा चोरेको, औषधिको ओभरडोज (धेरै मात्रा दिएको) तथा हत्या नै गरेको समेत आरोप लगाएपछि अहिले यो मामिला सङ्घीय प्रहरीले छानबिन गरिरहेको छ। ती आरोप अप्रमाणित छन् र रियाले अस्वीकार गर्दै आएकी छन्। राजपूतका लागि गाँजा किनिदिएको आरोपमा मङ्गलवार चक्रवर्तीलाई भारतको लागुऔषध नियन्त्रणसम्बन्धी निकाय एनसीबीले पक्राउ गरेको छ। ती आरोप रियाले अस्वीकार गरेकी छन्। मिडिया 'ट्रायल' ...