Posts

सुनसरी-मोरङ करिडरका साढे ६ सय उद्योगमध्ये करिब १ सय मात्र सञ्चालनमा

Image
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन् । कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्‍चालन हुन थालेका छन्‌। तर, सहजै सञ्‍चालन भइरहेका छैनन्‌।  कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् ।  आवश्यक कच्चापदार्थ अभाव भएको छ। कच्चापदार्थ नै नपाएपछि पूर्ण क्षमतामा उद्योग चलाउन नसकिरहेको उद्योगीहरू बताउँछन्‌। पूर्ण क्षमतामा चलाउने लक्ष्यसाथ उद्योग खोलिएपनि यसो गर्न सकिएको छैन। साढे ६ सयमध्ये करिब १ सय मात्र सञ्चालनमा औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये १ सय उद्योगमात्रै अहिले आंशिक सञ्‍चालन गरिएको छ। तर, ती उद्योग पनि कच्चा पदार्थ, मजदुर र बजार अभावमा बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गर्न थालिसकेका छन्। यस औद्योगिक करिडोर क्षेत्रमा निर...

पीसीआर टेस्टको मुल्य घट्यो, अव दुइ हजार मात्र

Image
  काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो । यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।...

Coronavirus live: 90 UN peacekeepers contract Covid-19 in Lebanon

Image
  Ninety UN peacekeepers in south Lebanon have tested positive for the novel coronavirus, a spokesman for the UNIFIL force said on Sunday. Spokesman Andrea Tenenti said 88 of those infected belonged to the same contingent, but he did not specify the nationalities of the peacekeepers. Global cases of coronavirus hit 28.8 million on Sunday, with 920,000 deaths and 19.5 million recoveries. The UAE recorded 640 new cases of Covid-19 on Sunday from a further 84,642 tests, with further 468 patients recovering and no further deaths reported. Dubai has begun  a major campaign against those breaching Covid-19 protocols , issuing hundreds of fines and thousands of warnings at shopping malls at the weekend.

COVID-19: Vaccine trial volunteer stresses importance of masks, handwashing

Image
  Dr Jamal Al Kaabi, undersecretary at the Department of Health, Abu Dhabi, was the second volunteer to take part in the world’s first inactivated clinical vaccine trial for COVID-19, in Abu Dhabi Abu Dhabi: She may be a trial volunteer for a COVID-19 vaccine, but Hussa Al Mansoori is still diligently wearing a mask. What’s more, she told  Gulf News  she was reminded to continue to follow safety measures even when she would go down to give her latest blood sample for the vaccine trials. “I received my second vaccine dose on August 23, and I had to submit my blood sample, as well as a nasal swab for a PCR [polymerase chain reaction] test, on September 6. As I provided the sample, the workers at the trial centre [4Humanity] stressed once again that I should continue wearing a mask and must also wash my hands frequently,” said Al Mansoori, a 49-year-old Emirati IT executive based in Abu Dhabi. “It was interesting for me because it shows the level of care we must all practise...

Qatar ruler meets Afghan, Taliban delegations during peace talks in Doha

Image
   Qatar’s ruler Emir Sheikh Tamim bin Hamad al-Thani met representatives of both the Afghan government and the Taliban to wish them success during peace talks taking place in the Gulf state, Qatar state media reported on Sunday. Talks between the Afghan government and the Taliban began in the Qatari capital Doha on Saturday, aimed at ending 19 years of war in Afghanistan. Sheikh Tamim met with the Afghan High Council for National Reconciliation Chairman Abdullah Abdullah and the accompanying delegation, QNA said on Twitter. Sheikh Tamim told Abdullah he wished the negotiations success and to achieve the Afghan people’s aspirations for national unity, progress and prosperity, Qatar News Agency said. He expressed the same remarks in a meeting with Taliban political office head Mullah Abdul Ghani Baradar, which was also attended by a delegation, QNA said in a separate tweet.

रिया चक्रवर्ती: किन भारतीय टिभी च्यानललाई सुशान्त सिंह राजपूतको मृत्युप्रति यति धेरै चासो

Image
बीबीसी न्यूज, तस्बिर स्रोत, GETTY IMAGES कुनै जवान चर्चित कलाकारको निधन विश्वमा जहाँसुकै पनि ठूलो खबर हो। तर बलिवुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीको दानवीकरणको जुन स्तरले भारतको मूल समाचारमा कब्जा जमाइरहेको छ त्यसले कैयन् मानिसहरूलाई कतै राष्ट्रिय सङ्कट नै छायामा पारेको हो कि भन्ने परिरहेको छ। सञ्चारमाध्यमको यो असाधारण चासो जुन महिनामा मुम्बईस्थित घरमा राजपूतको लाश भेटिएदेखि सुरु भयो। प्रहरीले ती ३४ वर्षीय कलाकारले आत्महत्या गरेको बतायो र समाचार विवरणहरूमा उनी मानसिक स्वास्थ्यको समस्यासँग जुझिरहेको उल्लेख भए। तर राजपूतका पिताले चक्रवर्तीले उनलाई आत्महत्या गर्न उक्साएको, छोराको पैसा चोरेको, औषधिको ओभरडोज (धेरै मात्रा दिएको) तथा हत्या नै गरेको समेत आरोप लगाएपछि अहिले यो मामिला सङ्घीय प्रहरीले छानबिन गरिरहेको छ। ती आरोप अप्रमाणित छन् र रियाले अस्वीकार गर्दै आएकी छन्। राजपूतका लागि गाँजा किनिदिएको आरोपमा मङ्गलवार चक्रवर्तीलाई भारतको लागुऔषध नियन्त्रणसम्बन्धी निकाय एनसीबीले पक्राउ गरेको छ। ती आरोप रियाले अस्वीकार गरेकी छन्। मिडिया 'ट्रायल' ...

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट : स्याउ टोक्दै साइकलमा अफिस

Image
  एजेन्सी    भदौ २८, २०७७ साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्। शनिबार उक्त तस्बिर प्रकाशित गर्ने  स्था नीय पत्रिका ले जनाएअनुसार‚ ​साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि निवासबाट कार्यालय जाँदै गर्दा प्रधानमन्त्रीको तस्बिर खिचिएको हो। ट्वीटर तथा फेसबुकसहितका सामाजिक सञ्जालमा डच प्रधानमन्त्रीको अहिले निकै प्रशंसा भइरहेको छ। धेरैले उनको सरलताको तारिफ गरेका छन्। त्यसो त‚ साइकललाई नेदरल्याण्डको जीवनशैलीकै अभिन्न अङ्ग मानिन्छ। स्थानीयले दिनहुँ गर्ने कूल ओहोरदोहोरको पच्चिस प्रतिशत यात्रा साइकलमार्फत् गरिन्छ। साइकल चढ्नेलाई हेयको दृष्टिले हेरिँदैन। साइकलको प्रयोगलाई मानिसको स्तर र आयले प्रभाव पार्दैन। नेदरल्याण्डमा जनसंख्याको तुलनामा साइकलको संख्या धेरै छ। सरकारी तथ्यांकअनुसार‚ जनसंख्या १ करोड ७१ लाख छ भने २ करोड ३० लाख साइकल छन्। हाजिरीजवाफमा ‘मान्छेभन्दा साइकल धेरै भएको देश कुन हो?’ भनेर सोधियो भने नेदरल्याण्डको नाम लिँदा गलत भइँदैन।